• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हिगुइनले युभेन्ट्स छाड्ने
खेलपाटी संवाददाता
बुधबार, भदौ १०, २०७७ खेलपाटी संवाददाता
हिगुइनले युभेन्ट्स छाड्ने

एजेन्सी । गोन्जालो हिगुइनले सिरि ए क्लब युभेन्ट्स छाड्ने भएका छन् ।

क्लबका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले हिगुइनले क्लब छाड्ने बताएका हुन् ।

मौरिजियो सर्री बर्खास्तमा परेपछि अगष्ट ८ मा क्लबले पिर्लोलाई प्रशिक्षक बनाउने निर्णय गरेको थियो ।

४१ वर्षका पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

उनले पाब्लो डिबाला क्लबमै रहने उल्लेख गर्दै हिगुइनले क्लब छाड्ने प्रष्ट पारे ।

‘उनी महान च्याम्पियन हुन् । उनी महान खेलाडी हुन् । तर चक्र सकिएको छ ।’ पिर्लोले भनेका छन् ।

‘हामीले एक अर्काको आखाँमा हेर्यौ । हामीले छलफल गर्यौ र निर्णय गर्यौ । म उनलाई धेरै सम्मान गर्छु । तर हामीले अलग हुने निर्णय लिएका छौ ।’ उनले भने ।

हिगुइन युभेन्ट्सका तेस्रो महङ्गा खेलाडी हुन् । उनी सन् २०१६ मा कीर्तिमानी मुल्य ७५ मिलियन पाउण्डमा नापोलीबाट युभेन्ट्स आएका थिए ।

उनले १ सय ४९ खेलमा ६६ गोल गरेका छन् । उनी लोनमा चेल्सी र एसी मिलान समेत गएका थिए ।

अर्जेन्टिनी फरवार्ड डिबाला अन्य क्लबसंग समेत जोडिएका छन् । तर पिर्लोले उनलाई क्रिस्टियानो रोनाल्डोको पार्टनरको रुपमा राख्न चाहेका छन् ।

‘डिबाला बजारमा उपलब्ध हुने छैनन् । उनी मेरो लागि महत्वपूर्ण खेलाडी हुन् । उनी जति सक्दो चाँडो फर्कनेछन् । उनी क्लबको योजनाको अंश हुन् ।’ पिर्लोले भने ।

‘रोनाल्डोसंग कुराकानी भएको छ । हामीले भूमिका र रणनीतिका बिषयमा छलफल गरेका छौ ।’ उनले थपे ।

पिर्लोले चार पटक सिरि एको उपाधि जितेका छन् । उनलाई जुलाईमा क्लबको यू २३ टिमको प्रशिक्षकमा नियुक्त गरिएको थियो । तर केही हप्तापछि सिनियर टिमका मुख्य प्रशिक्षक सर्री बर्खास्तमा परेपछि उनको बढुवा गरिएको हो ।

उनले आफ्नो डेब्यु सिजनमै सिरि एको उपाधि जित्ने लक्ष्य राखेका छन् ।

‘मसंग सोच्नलाई समय छैन ।’ पिर्लोले भने ।

‘यो सबै निकै चाँडो भयो । मैले आफुलाई यस भित्र हाले । सहि समयमा सहि ठाउँ भएको कारणले मैले निर्णय लिएको हुँ ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP