• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सीले फेरी भने, 'बार्सिलोना छाड्न चाहन्छु'
खेलपाटी संवाददाता
मंगलबार, भदौ ९, २०७७ खेलपाटी संवाददाता
मेस्सीले फेरी भने, 'बार्सिलोना छाड्न चाहन्छु'

एजेन्सी । लियोनल मेस्सीले पुन बार्सिलोना छाड्न चाहेको कुरा दोहो¥याएका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलाेनाका पदाधिकारीसंग भेट गरि आफु क्लब छाड्न ईच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् ।

अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८-२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने मनसाय बनाएका थिए ।

बार्सिलोनासंग ३३ बर्षिया फरवार्डको सम्झौता मात्र एक बर्ष बाँकी छ ।

तर मेस्सीले एक बर्ष बाँकी छँदै क्लब छाड्न चाहेको प्रष्ट पारेका छन् ।

The attacker's future has been cast into doubt after a poor season for the club on and off pitch

मेस्सीको पछिल्लो अवस्थाबारे म्यान्चेष्टर सिटीले अनुगमन गरिरहेको छ । सिरि ए क्लब ईन्टर मिलान र फ्रान्सेली क्लब पीएसजी समेत मेस्सी अनुबन्धनमा निकै ईच्छुक छ ।

क्विक सेटिनलाई बर्खास्त गरे लगत्तै बार्सिलोनाको प्रशिक्षक बनेको कोम्यानलाई मेस्सीले भोलिपल्टै गएर भेटेका थिए ।

मेस्सीले पुन आफ्नो क्लब छाड्ने योजना रहेको सुनाउँदै नयाँ चुनौतीको खोजी गरिरहेको बताएका थिए ।

मेस्सीले पुन बार्सिलोनाका नयाँ प्रशिक्षक र पदाधिकारीसंग भेटेर क्लब छाड्न चाहेको दोहो¥याएका हुन् । उनले आफुलाई बार्सिलोनाको योजनाबाट बाहिर राख्न प्रशिक्षकलाई सुझाव दिएका छन् ।

मेस्सीले क्लबका पदाधिकारीलाई भेटेर आफ्नो २० बर्षको बार्सिलाेनाकाे करियरलाई अन्त्य गर्ने चाहना राखेका हुन् ।

मेस्सीलाई अनुबन्धन गर्न युरोपका ठुलो क्लबले ईच्छा देखाएका छन् । तर उनीमाथि क्लबले राखेको रिलिज क्लजले अर्जेन्टिनी फरवार्डलाई यस समर ट्रान्सफरमा बार्सिलोना छाड्न समस्या पर्न सक्ने आँकलन गरिएको छ ।

Image

नयाँ प्रशिक्षक कोम्यानले समेत आफ्नो नयाँ योजनाका बिषयमा मेस्सीलाई सहमत गराउन असफल रहे ।

बार्सिलोनका अध्यक्ष जोसेप मारिया बर्टोमेउले यसअघि मेस्सीले आफ्नो खेल करियर क्याटलान क्लबमै अन्त्य गर्ने बताएका थिए ।

बर्टोमेउले आगामी मार्चमा क्लबको नेतृत्वका लागि पुन निर्वाचन लड्दैछन् । उनी पुन अध्यक्षमा चुनिन चाहन्छन् । मेस्सीको बहिर्गमनले उनको नेतृत्वलाई अफठ्यारो पर्न सक्ने अनुमान गरिएको छ ।

मेस्सी बार्सिलोना छाडेको खण्डमा केही थोरै क्लबले मात्र उनलाई तलब दिन सक्नेछन् । जसमा ईन्टर, पीएसजी र म्यान्चेष्टर सिटीले मेस्सी अनुबन्धनमा निकै जोड गरिरहेका छन् । अमेरिकन मेजर लिग सकर वा चाईनिज सुपर लिग समेत मेस्सीको नयाँ गन्तव्य बन्न सक्ने लख काटिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP