मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

कीर्तिमानी धावक बोल्टलाई कोरोना

सोमबार, भदौ ८, २०७७खेलपाटी संवाददाता
कीर्तिमानी धावक बोल्टलाई कोरोना
Classic Tech Internet Ad

एजेन्सी । कीर्तिमानी जमैकन धावक युसेन बोल्टलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जमैकाको रेडियो नेसनवाइड रेडियोले कीर्तिमानी धावक बोल्टलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

३४ वर्षीय धावक बोल्टले जमैकामा जन्म दिनको पार्टी गरेपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको डेलीमेल अनलाईनले जनाएको छ ।

उक्त जन्म दिनको पार्टीमा म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका स्टार रहिम स्ट्रर्लिङ समेत सामेल भएको डेलीमेलले जनाएको छ ।

यस्तै बायर लिवरकुसेनका लियोन बेलीको समेत उपस्थिति रहेको बताईएको छ ।

कोरोना देखिएपछि बोल्ट आईसोलेसनमा बसेको बताईएको छ ।

बोल्टले ट्रयाक एन फिल्डबाट तीन वर्षअघि सन्यास लिएका थिए ।

इंग्ल्यान्डमा भएको विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए ।

शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् ।

बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

Bajaj Pulsar Motorcycle Ad
रियल छोड्न चाहन्छन् भिनिसियस!

रियल छोड्न चाहन्छन् भिनिसियस!

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

साम्बाले दिलाइन् जित

साम्बाले दिलाइन् जित

साम्बाको गोलमा नेपाललाई अग्रता

साम्बाको गोलमा नेपाललाई अग्रता

काठमान्डु गोर्खाजमा रिकार्डो

काठमान्डु गोर्खाजमा रिकार्डो

श्रेयस आइसीयुमा भर्ना

श्रेयस आइसीयुमा भर्ना