शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेयमारले फाईनल गुमाउन सक्ने !

बुधबार, ०३ भाद्र २०७७खेलपाटी संवाददाता
नेयमारले फाईनल गुमाउन सक्ने !
Loading ad...
mustang rice ad

एजेन्सी । नेयमार च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रतिबन्धित हुन सक्ने देखिएको छ ।

सेमिफाईनलमा आरबी लाइपजिगबिरुद्धको खेल लगत्तै जर्सी साटेका नेयमारलाई युरोपेली फुटबल महासंघ (यूईएफए)ले फाईनल खेलका लागि प्रतिबन्धित गर्न सक्नेछ ।

ब्राजिली स्टार नेयमारले यूईएफएले बनाएको कोरोना प्रोट्रोकलको नियम तोडेका थिए । लाइपेजिगबिरुद्ध ३–० को जित निकालेपछि नेयमारले जर्मन क्लबका डिफेन्डर मार्सेल हेलस्टेनबर्गसंग क्यामराका अगाडी जर्सी साटेका थिए ।

यूईएफएको ३१ पेजको प्रोट्रोकलमा खेलाडीलाई आफ्नो शर्ट उतार्न निषेध गरिएको छ ।

पीएसजीले आगामी बुधबार च्याम्पियन्स लिगको फाईनलमा बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्दैछ । जसमा ब्राजिली स्टार नेयमारले खेल गुमाउने प्रबल सम्भावना देखिएको छ ।

रिपोर्ट अनुसार खेलपछि टिशर्ट साटेको पाईएमा एक खेलको निलम्बन र १२ दिन एकान्तबासमा बस्न पर्ने सजाए हुन सक्छ ।

Neymar swapped shirts with RB Leipzig's Marcel Halstenberg, breaching coronavirus rules

२८ बर्षका नेयमारले जर्मन क्लबबिरुद्ध पीएसजीलाई जित दिलाउन प्रेरणादायी प्रर्दशन गरेका थिए । पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको छ ।

कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा पीएसजी आएका नेयमारले पहिलो हाफमा गरेका दुई प्रहार पोस्टमा लागेका बाहिरिएको थियो ।

नेयमारले पीएसजीका लागि दोस्रो गोल गरेका एन्जल डी मारियलाई डी बक्सभित्र ‘ब्याकहिल’ पास समेत उपलब्ध गराएका थिए ।

डी मारियासंगै, मार्किन्होस र जुआन बर्नाटले गोल गरेपछि पीएसजीले सेमिफाईनलमा ३–० को सहज जित निकालेको थियो ।

नेयमारले यस सिजन पीएसजीलाई फाईनल पुर्याउन महत्वपूर्ण योगदान गरेका छन् । उनले यस सिजन पछिल्ला ६ खेलमा तीन गोल गर्नुका साथै ४ गोलको अवसर सिर्जना गरेका छन् ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा