• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साञ्चो डर्टमण्डमै रहने !
खेलपाटी संवाददाता
मंगलबार, साउन २७, २०७७ खेलपाटी संवाददाता
साञ्चो डर्टमण्डमै रहने !

एजेन्सी । बोरुसिया डर्टमण्डका स्टार जाडोन साञ्चो जर्मन क्लबमै रहने भएका छन् ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड सहित युरोपका अधिकांश ठुला क्लबले नजर लगाईरहेका साञ्चो डर्टण्डमै रहने क्लबले जनाएको हो ।

क्लब स्पोर्टिङ डाइरेक्टर माईकल जोरले ईग्ल्याण्डका फरवार्ड अर्को सिजन समेत डर्टमण्डमै रहने निश्चित भएको बताएका छन् ।

२० वर्षीय फरवार्डको नाम समावेश गर्दै डर्टमण्डले स्विटजरल्याण्डमा ट्रेनिङ क्याम्प सुरु गर्दैछ ।

क्लबले साञ्चो अनुबन्धनका लागि अगष्ट १० सम्मको समय निर्धारण गरेको थियो । डर्टमण्डले निर्धारण गरेको समय रेखा पार भएसंगै स्पोर्टिङ डाईरेक्टरको सो भनाई बाहिर आएको हो ।

साञ्चो म्यान्चेष्टर युनाईटेडको उच्च प्राथमिकतामा रहदै आएका छन् ।

Jadon Sancho refuses to be drawn on Dortmund future as Manchester ...

‘यस सिजन साञ्चोलाई हामीले क्लबको योजनामा राखेका छौ ।’ जोरले भने ।

‘यहीनै अन्तिम निर्णय हो । यहीनै सबै प्रश्नको उत्तर हो ।’ उनले थपे ।

'पछिल्लो समय उनको प्रर्दशनमा आएको सुधारसंगै हामीले उनको तलब समायोजन गरेको थियौ । सोही कारण उनले सन् २०२३ सम्म आफ्नो अनुबन्धनको समय बढाएका थिए ।' जोरले भनेका छन् ।

डर्टमण्डले साञ्चोका लागि सय मिलियन पाउण्डको अपेक्षा गरेको छ । उसले सन् २०१७ मा म्यान्चेष्टर सिटीबाट १० मिलियन पाउण्डमा साञ्चोलाई अनुबन्धन गरेको थियो ।
डर्टमण्डले ट्रेनिङ क्याम्प अन्तर्गत स्विटजरल्याण्डमा दुई खेल खेल्नेछ ।

उनीहरुले साञ्चो लैजानका लागि समय निर्धारण गरेका थिए । नयाँ सिजनको तयारीमा असर नगरोस भन्ने उद्धेश्यले क्लबले समय निर्धारण गरेको हो ।

नयाँ सिजनको खेलाडी सरुवा बजार सेप्टेम्बर १८ बाट सुरु हुनेछ । भने अन्तराष्ट्रिय खेलाडीको सरुवा बजार अक्टोबर ५ सम्म चल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP