शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिभरपुल र एस्टन तथा सिटी र साउथह्याम्पटन भिड्दै

आइतबार, २१ असार २०७७खेलपाटी संवाददाता
लिभरपुल र एस्टन तथा सिटी र साउथह्याम्पटन भिड्दै
Loading ad...
mustang rice ad

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न चार खेल हुँदैछ ।

च्याम्पियन बनिसकेको लिभरपुल, दोस्रो स्थानको म्यानचेस्टर सिटी लगायतका क्लबले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।

लिभरपुलले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्नेछ । लिभरपुल र एस्टनबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा लिभरपुल सहज जितको खोजीमा हुनेछ । यस्तै लिभरपुल अघिल्लो खेलमा सिटीसँगको पराजयलाई बिर्साउने कोशिशमा हुनेछ ।

लिभरपुलले ३२ खेलमा ८६ अंक जोडेको छ । एस्टन २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २० अंकले अघि रहेको छ । घरेलु मैदानमा एस्टनलाई हराएर लिभरपुल अंक तालिका फराकिलो बनाउने योजनामा हुनेछ ।

यस्तै सिटीले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल ११:४५ बजे सुरु हुनेछ ।

सिटी घरेलु टोलीलाई हराएर लिभरपुलसँगको अंक तालिका घटाउने योजनामा हुनेछ । साउथह्याम्पटन पनि जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।

सिटीको ६६ अंक रहेको छ । १४ औं स्थानको साउथह्याम्पटनको ४० अंक रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा बर्नलीले सेफिल्डसँग खेल्नेछ । न्युकासलले वेस्ट ह्यामसँग खेल्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी  र संकटा भिड्ने

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी र संकटा भिड्ने