बिहिबार, असोज ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. सिटीसंग लिभरपुलको लज्जास्पद हार

सिटीसंग लिभरपुलको लज्जास्पद हार

२०२० जुलाई ३, शुक्रबारखेलपाटी संवाददाता

सिटीसंग लिभरपुलको लज्जास्पद हार

एजेन्सी । प्रिमियर लिगको यस सिजनको उपाधि विजेता लिभरपुलले ईतिहाद स्टेडियममा नमिठो हार आत्मसाथ गरेको छ ।

बिहिबार राति साविक विजेता सिटीले घरेलु मैदानमा लिग च्याम्पियन लिभरपुललाई ४–० ले हराएको छ ।

सिटीको जितमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । घरेलु टोलीले एक आत्मघाति गोल उपहार पाएको थियो ।

लिभरपुलले ३० बर्षपछि प्रिमियर लिगको उपाधि जितेको छ । गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएपछि लिभरपुलको उपाधि यात्रा सम्भव भएको थियो । तर ‘गार्ड अफ अनर’ सहित ईतिहादमा सम्मान गरेकाे सिटीले लिभरपुललाई लज्जास्पदक हार दिलायो ।

But it was former Liverpool man Sterling (right) who stole the show with a fine performance at the Etihad Stadium

डी ब्रुईनीले पेनाल्टीमा सिटीलाई अग्रता दिलाए । जोए गोमेजले स्टर्लिङलाई डिबक्सभित्र लडाएपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो । उनै स्टर्लिङले काउन्टरमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाएका थिए ।

ब्रुुईनीसंगको तालमेलमा फोडिनले पहिलो हाफको अन्तिम मिनेटमा सिटीलाई ३–० ले अघि बढाए । उनले सिटीका लागि सिजनको सातौं गोल गर्न सफल रहे । लिभरपुलका अक्सलाडे चेम्बरलिनले ६६ औं मिनेटमा आत्मघाति गोल गरेपछि सिटी ४–० ले अघि बढेको थियो ।

साविक विजेता सिटीले लिग विजेता लिभरपुलमाथि फराकिलो जित निकाल्दै राहतको महशुश गरेको छ । दोस्रो स्थानको सिटीको ६६ अंक छ । उपाधि विजेता लिभरपुलको ८६ अंक छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

Bhat Bhateni
गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

होर बन्यो पीएमएनएस च्याम्पियन

होर बन्यो पीएमएनएस च्याम्पियन