बुधबार, असोज ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. युनाइटेडलाई उपाधि जित्न गाह्रो छ - सोल्सायर

युनाइटेडलाई उपाधि जित्न गाह्रो छ - सोल्सायर

२०२० जुन २७, शनिबारखेलपाटी संवाददाता

युनाइटेडलाई उपाधि जित्न गाह्रो छ - सोल्सायर

एजेन्सी । इंगलिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले क्लबलाई लिगको उपाधि जित्न निकै गाह्रो हुने बताएका छन् ।

इंगलिस एफए कप अन्तर्गत नर्विचसँगको खेल अघि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सोल्सायरले उपाधि जित्न युनाइटेडलाई कठिन रहेको स्वीकार गरेका हुन् ।

'हामी इमान्दार भएर भन्नुपर्छ कि अहिले झन् गाह्रो छ,' सोल्सायरले भने, 'हामी सधै कठिन चुनौती छ । चाहे त्यो आर्सनल, चेल्सी र लिभरपुल । तर, प्राय जस्तो यी टोलीमध्ये एकले हामीलाई चुनौती दिन्थ्यो ।'

युनाइटेडले सन् २०१३ पछि लिगको उपाधि जित्न सकेको छैन । मुख्य प्रशिक्षक सर एलेक्स फर्गुसनले टिम छाडेपछि युनाइटेडले एक एक पटक युरोपा लिग, एफए कप र इएफएल कप जितेको छ ।

करिब २६ वर्ष युनाइटेडको टिम हेरेका फर्गुसनले क्लबलाई १३ लिगको उपाधि दिलाएका थिए । उनले क्लबका लागि कुल ३८ उपाधि दिलाएका थिए ।

फर्गुसनले छाडेपछि युनाइटेड शीर्ष पाँचमा रहन संघर्ष गर्दै आइरहेको छ । यस सिजन युनाइटेड पाँचौं स्थानमा रहेको छ ।

यस सिजन लिभरपुलले उपाधि जितिसकेको छ । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको हो ।

युनाइटेड भने यस सिजन शीर्ष ३ मा रहने योजनामा रहेको छ ।

'तेस्रो स्थानमा रहन सामान्य छैन । अब कम्तिमा चार अथवा पाँच क्लब छन् । जसले लिग र कप जित्छ सक्छन्,' सोल्सायरले थपे ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

Bhat Bhateni
अमेरिका आइसीसीको निलम्बनमा

अमेरिका आइसीसीको निलम्बनमा

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

नहार्ने रियल

नहार्ने रियल

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?