बुधबार, असोज ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. एफए कप : युनाइटेड र नर्विच भिड्दै

एफए कप : युनाइटेड र नर्विच भिड्दै

२०२० जुन २७, शनिबारखेलपाटी संवाददाता

एफए कप : युनाइटेड र नर्विच भिड्दै

एजेन्सी । एफए कप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेल आज (शनिबार) हुँदैछ ।

कोरोना भाईरसको महामारीपछि स्थगित एफए कप पुनः सुरु हुन लागेको हो ।

क्वाटरफाइनलको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीसंग खेल्नेछ ।

नर्विचको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुने छन् ।

प्रिमियर लिगको पुछारको क्लब नर्विचविरुद्ध युनाइटेडलाई केहि सहज हुने अनुमान गरिएको छ ।

तर, नर्विच युनाइटेडलाई स्तब्ध बनाएर अन्तिम चारमा पुग्न चाहन्छ ।

एफए कपको अन्य क्वाटरफाइनल खेल आइतबार हुनेछ ।

अन्य क्वाटरफाइनलमा लेष्टर सिटी र चेल्सी तथा म्यानचेस्टर सिटी र न्युकासल युनाइटेड खेल्ने छन् ।

त्यस्तै सेफिल्ड युनाइटेड र आर्सनल बीच खेल हुनेछ ।

एफए कपको सेमिफाइनल जुलाई ११ र १२ मा हुनेछ । फाइनल खेल अगष्ट १ मा हुनेछ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

Bhat Bhateni
अमेरिका आइसीसीको निलम्बनमा

अमेरिका आइसीसीको निलम्बनमा

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

नहार्ने रियल

नहार्ने रियल

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?