एसियन गेम्स : करातेका सोनाम पराजित
आइतबार, १० भाद्र २०७५खेलपाटी संवाददाता
काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत कराते तर्फ आइतबार नेपालका सोनाम लामा पराजित भएका छन् ।
रिपाजे बाउट प्रवेशको लागि भएको खेलमा सोनाम भियतनामका खेलाडी न्गुएन भान हाईसंग ३ - ० ले पराजित भए ।
योसंगै करातेमा चार खेलाडीको स्पर्धा सकिएको छ । अब नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
यसअघि नेपालका पर्शुराम बास्तोला, चन्चला दनुवार र रिता कार्की पराजित भईसकेका छन् ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)

-1766281833800.webp&w=3840&q=75)