बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

राहुलको ब्याट साढे दुई लाखमा बिक्री

आइतबार, १४ बैशाख २०७७खेलपाटी संवाददाता
राहुलको ब्याट साढे दुई लाखमा बिक्री
mustang rice ad

एजेन्सी । भारतीय क्रिकेटर लोकेश राहुलले सन् २०१९ को विश्वकपमा प्रयोग गरेको क्रिकेट ब्याट २ लाख ६४ हजार २ सय २८ भारतीय रुपैंयाँमा बिक्री भएको छ ।

राहुलले कोरोना भाईरसबाट प्रभावित बालबालिकाको सहयोगको लागि आफ्नो क्रिकेट ब्याट तथा अन्य क्रिकेट सामग्री लिलामी गरेका हुन् ।

राहुलले २८ औं जन्मोत्सवको अवसरमा विश्वकपको ब्याटसंगै थुप्रै क्रिकेट सामग्री लिलामी गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट प्रभावित बालबालिकाको लागि सहयोग जुटाउन राहुलले क्रिकेट सामाग्री लिलामी गरेका हुन् ।

ब्याटसंगै राहुलको आफ्नो हेल्मेटलाई १ लाख २२ हजार ६ सय ७७, प्याडलाई ३३ हजार २८, एकदिवसीय जर्सीलाई १ लाख १३ हजार २ सय ४०, टी ट्वान्टी जर्सीलाई १ लाख ४ हजार ८ सय २४, टेष्ट जर्सीलाई १ लाख ३२ हजार ७ सय ७४ र ग्लाब्सलाई २८ हजार ७ सय ८२ भारतीय रुपैयामा बिक्री गरेका छन् ।

राहुलको स्पोन्सर गुल्लीले समेत यसमा सहयोग रहेको छ । लिलामीमा प्राप्त भएको सबै रकम 'अवेर फाउन्डेसन' लाई हस्तान्तरण गरिनेछ ।

अवेर फाउन्डेसनले बालबालिकालाई सहयोग गर्दै आएको छ ।

यसअघी समेत राहुलले बन्यजन्तुको सहयोगको लागि अन्य संस्थालाई सहयोग गर्दै आएका थिए । गत वर्ष समेत राहुलले एक क्यान्सर पिडित बच्चालाई सहयोग गरेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

Bajaj Pulsar Motorcycle Ad
‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली