• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘पोर्चुगिज भन्दा ब्राजिली रोनाल्डो उत्कृष्ट’
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ९, २०७७ खेलपाटी संवाददाता
‘पोर्चुगिज भन्दा ब्राजिली रोनाल्डो उत्कृष्ट’

एजेन्सी । ईन्टर मिलानका पूर्व फरवार्ड क्रिस्टियन विएरीले पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो भन्दा ब्राजिली रोनाल्डो राम्रो खेलाडी भएको दाबी गरेका छन् ।

ईटालियन फुटलबका लिजेण्ड विएरीले युभेन्ट्सका गोल मेसिन रोनाल्डो भन्दा ब्राजिलियन रोनाल्डो उत्कृष्ट रहेको बताएका हुन् ।

९० को दशक र २१ को शताब्दीको सुरुवातमा ब्राजिली रोनाल्डोले दुई पटक विश्वकपको उपाधि उचालेका थिए । उनले पीएसभी, बार्सिलोना, ईन्टर मिलान र रियल मड्रिडबाट आफुलाई व्यवसायीक फुटबलमा समेत प्रमाणित गरेका थिए ।

यता, पाँच पटकका फिफा वालेन डी ओर विजेता पोचूगिज रोनाल्डोले म्यान्चेष्टर युनाईटेड, रियल मड्रिड र युभेन्ट्सबाट आफुलाई आधुनिक फुटबलका ठुलो खेलाडीको रुपमा सिद्ध गरिसकेका छन् ।

दुवै खेलाडी दुई फरक युगमा महान खेलाडीको रुपमा रहेका छन् ।

तर ईटालियन पूर्व फरवार्ड विएरी ब्राजिली रोनाल्डोलाई क्रिस्टियानोभन्दा माथि राख्छन् । उनले ईन्टर मिलानबाट ब्राजिली रोनाल्डोसंग खेलेका थिए ।

The Italian played alongside Ronaldo when the pair were together at Inter Milan

'उनी मेरा साथी हुन् । म भाग्यशाली थिए कि म उनको साथमा फरवार्डको रुपमा थिए । उनीसंग सबै चिज थियो । उनी विस्फोटक, शक्तिबाली र तेज थिए । उनी एक नृत्यकार जस्ता लाग्थे । उनी बल साथमा लिएर नृत्य गरिरहेको जस्तो देखिन्थे ।' ब्राजिली रोनाल्डोको प्रशंसा गर्दै उनले भने ।

'म भन्न चाहन्छु ब्राजिली रोनाल्डो क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृष्ट हुन् ।' उनले थपे ।

'क्रिस्टियानो एक युद्धका मेसिन हुन् । उनी हरेक काम र सबै चिजका लागि प्रशंसनीय छन् । जुन उनले गर्दै आएका छन् । उनी आफ्नो ओठमा सिग्रेट राखेर अझै ४० बर्ष खेल्न सक्छन् । जसरी उनी ईटालीमा खेलिरहेका छन् । उनीसंग एक मूर्ति जस्तो शरिर छ ।' रोनाल्डोको बिषयमा विएरी भन्छन् ।

Vieri shared his delight at scoring the 1,000th goal for the national team against Moldova

विएरीले आफ्नो करियरको सर्वश्रेष्ठ समयमा ईन्टर मिलानमा बिताएका थिए । उनले २ सय २ गोल ईन्टरको खातामा लेखाएका थिए । उनलाई गोल मेसिनको रुपमा समेत चिनिन्छ । उनले विभिन्न १४ क्लबबाट व्यवसायीक फुटबल खेलेका थिए ।

उनले १८ बर्षको फुटबल करियरको दौरान १ हजार भन्दा बढी गोल गरेका छन् । विएरी विश्वकपमा ईटालीका तर्फबाट सर्वाधिक गोलकर्ता समेत रहेका छन् ।

'युभेन्ट्समा मार्सेलो लिप्पी थिए । उनी मेरा दोस्रो पिता जस्ता थिए ।' ईटालीका लागि ४९ क्याप जितेका उनले आफ्नो खेल जिवनमा प्रशिक्षकको तारिफ गर्दै भनेका छन्, 'टुरीनको युवा टिममा मलाई महान (रोसारियो) रामपन्तीद्धारा, र (एमिलियानो) मोन्डोद्धारा प्रशिक्षित गरिएको थियो ।' 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP