शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

युरोकप विजेता फ्रान्सेली प्रशिक्षकको निधन

शुक्रबार, १४ चैत्र २०७६खेलपाटी संवाददाता
युरोकप विजेता फ्रान्सेली प्रशिक्षकको निधन
Loading ad...
mustang rice ad

एजेन्सी । सन् १९८४ मा फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ ।

फ्रान्सेली फुटबललाई पहिलो पटक मुख्य प्रतियोगिता जिताएका हिडाल्गोको ८७ बर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि बिरामी थिए । उनका परिवारले फ्रान्सेली रेडियोलाई जानकारी दिदै हिडाल्गोको मृत्यु स्वभाविक रहेको प्रतिकृया दिएका छन् ।

उनले फ्रान्सलाई सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षण दिएका थिए । आयोजक फ्रान्सले स्पेनलाई २–० ले पराजित गर्दै युरोपियन च्याम्पियन बनेपछि उनले प्रशिक्षक पद छाडेका थिए ।

France players celebrate

दुई बर्ष अघि मात्र फ्रान्स विश्वकपको सेमिफाईनलमा पश्चिम जर्मनीसंग पराजित भएको थियो ।

मिचेल प्याटिनी फ्रान्सले पहिलो पटक युरो कप जित्दाका टिमका कप्तान थिए । उनले प्रतियोगितामा ९ गोल गरेका थिए ।

'मिसेल हिडाल्गोले उल्लेख्नीय विरासत छोडेका छन् । उनले अन्तराष्ट्रिय स्तरमा फ्रान्सेली फुटबलको पुर्ननिर्माण गरे ।' प्लाटिनीले भनेका छन् ।

'प्रशिक्षकको रुपमा मिसेलले फ्रान्सको टिमलाई आफ्नो सबैभन्दा उचाईमा लिएर गए । जसमा हाम्रो व्यक्तिगत प्रतिभालाई पुरा सदुपयोग गर्ने अनुमती दिए ।' उनले थपे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

समस्यामा रियल

समस्यामा रियल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक