पीएसजीद्वारा १ लाख युरो सहयोग
बिहिबार, चैत १३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कोरोना भाईरसविरुद्ध लड्न १ लाख युरो सहयोग गरेको छ ।
पीएसजीले सेकुर्स पपुलार च्यारिटी नामक संस्थाबाट १ लाख युरो आर्थिक सहयोग गरेको हो । उक्त रकमले कोरानाबाट प्रभावित घरबारविहीन मानिस र बच्चाहरुको लागि खर्च गरिनेछ ।
चीनबाट सुरु भएको कोरोनाको कारण धेरै प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । फ्रान्समा कोरोनाको कारण १३ सय बढी मानिसको मृत्यु भईसकेको छ ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

