शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पेड्रोले चेल्सी छाड्ने

बिहिबार, १३ चैत्र २०७६खेलपाटी संवाददाता
पेड्रोले चेल्सी छाड्ने
Loading ad...
mustang rice ad

एजेन्सी । चेल्सी विङ्गर पेड्रोले लण्डन क्लब छोड्ने भएका छन् । क्लबसंगको सम्झौता सकिए लगत्तै उनले चेल्सी छोड्ने निर्णय लिएका हुन् ।

स्टामफोर्डब्रिजमा पेड्रोको भविष्यलाई लिएर विभिन्न आशंका गरिदै आएको थियो । मुख्य प्रशिक्षकमा फ्रान्क लाम्पार्ड आएपछि युवा खेलाडीले धेरै अवसर पाएका छन् । जसले गर्दा पेड्रोले चाँडै चेल्सी छाड्ने धेरैको अनुमान थियो ।

कोरोना भाईरसको महामारीको दौरान पेड्रोले अधिकाश समय नयाँ क्लब खोज्नमा दिएका छन् । पश्चिम लण्डन क्लबमा आफ्नो भविष्य नरहेको बारे उनी जानकार छन् ।

उनले एक अन्तरवार्तामा भनेका छन्, 'म मेरो सम्झौता सक्दै छु । अहिले यो महत्वूर्ण चिज हैन । मैले यस बिषयमा सोच्न बन्द गरिरहेको छु ।'

'यो समय सबै एकजुट भएर सहानुभुती देखाउने समय हो । मेरो भविष्यको बारेमा जे भएपनि अहिले महत्वपूर्ण हैन । हामी यो पनि जान्दैनौ कि हामी कहिले प्रशिक्षणमा फर्कनेछौ ।' उनले भने ।

'हामी एकान्तवासमा छौ । हाम्रो एक सहकर्मीलाई कोरोनाको संक्रमण देखिएको छ । उनी निको भएका छन् । हामी उनीसंग खुसी छौ ।' पेड्रोले भने ।

Pedro has admitted he will be leaving Chelsea in the summer when his contract expires

पेड्रोको देश स्पेन कोरोनाबाट धेरै प्रभावित बनेको छ । ईटालीपछि सबै भन्दा बढी स्पेनका मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् ।

चेल्सी स्टार पेड्रोले पाँच बर्षको चेल्सी बसाईको क्रममा २ सय १ म्याचमा ४३ गोल गरे ।

पेड्रोले चेल्सीबाट प्रियिमर लिग, एफ ए कप, युरोपा लिग जितेका छन् ।

ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले तीन हप्ता लकडाउनको आदेश दिएका छन् । ब्रिटेनमा अहिलेसम्म ८ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।

प्रिमियर लिग कम्तिमा अप्रिल ३० सम्म स्थगित गरिएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

समस्यामा रियल

समस्यामा रियल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक