• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ए' डिभिजन लिग : कुन टिम कहिले च्याम्पियन ?
खेलपाटी संवाददाता
शनिबार, फागुन ३, २०७६ खेलपाटी संवाददाता
'ए' डिभिजन लिग : कुन टिम कहिले च्याम्पियन ?

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको इतिहासमा मछिन्द्र फुटबल क्लबले शनिबार पहिलो पटक उपाधि जित्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० ले हराउँदै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको हो ।

लिगको ४२ औं संस्करणको उपाधि जित्ने क्रममा मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्यो । उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो ।

विस २०११ सालबाट सुरु भएको लिगमा सर्वाधिक सफल टिम मनाङ मर्स्याङ्दी क्लब हो । मनाङले कीर्तिमानी आठौं पटक लिगको उपाधि जितेको छ ।

त्यसपछि रानीपोखरी कर्नर टिमले ६ पटक उपाधि जितेको छ ।

लिगको ४२ औं संस्करण सकिदा १६ क्लबले लिगको उपाधि जितेका छन् ।

'ए' डिभिजन लिगमा हालसम्म कति टिमले उपाधि जितेको छ ? उपाधि जित्ने टोली कुन कुन छन् र कहिले उपाधि जिते ? सूचीसहित हेर्नुहोस् ।

हालसम्मको विजेता -

विस २०११ - महावीर क्लब
विस २०१२ - पुलिस फोर्स
विस २०१३ - पुलिस फोर्स
विस २०१४ - आर्मी-११
विस २०१७ - न्युरोड टिम
विस २०१९ - न्युरोड टिम
विस २०२० - विधा ब्यायाम
विस २०२३ - महावीर क्लब
विस २०२४ - फ्रेन्ड्स युनियन
विस २०२५ -देउराली क्लब
विस २०२६ - महावीर क्लब
विस २०२७ - देउराली क्लब
विस २०२८ - रानीपोखरी कर्नर टिम
विस २०२९ - रानीपोखरी कर्नर टिम
विस २०३० - रानीपोखरी कर्नर टिम
विस २०३२ - ब्वाईज युनियन क्लब
विस २०३३ -सुनाखरी एथलेटिक क्लब
विस २०३४ - अन्नपूर्ण क्लब
विस २०३५ - न्युरोड टिम
विस २०३६ - रानीपोखरी कर्नर टिम
विस २०३७ -संकटा ब्वाइज क्लब
विस २०३८ -रानीपोखरी कर्नर टिम
विस २०३९ - अन्नपूर्ण क्लब
विस २०४० - संकटा ब्वाइज क्लब
विस २०४१ - रानीपोखरी कर्नर टिम
विस २०४२ - संकटा ब्वाइज क्लब
विस २०४२/४३ - मनाङ मर्स्याङ्दी क्लब
विस २०४३/४४ - मनाङ मर्स्याङ्दी क्लब
विस २०४६ - मनाङ मर्स्याङ्दी क्लब
विस २०५२ - न्युरोड टिम
विस २०५४ - थ्री स्टार क्लब
विस २०५५ - थ्री स्टार क्लब
विस २०५७ - मनाङ मर्स्याङ्दी क्लब
विस २०६० - मनाङ मर्स्याङ्दी क्लब
विस २०६१ - थ्री स्टार क्लब
विस २०६२ - मनाङ मर्स्याङ्दी क्लब
विस २०६३ - महेन्द्र पुलिस क्लब
विस २०६६/६७ - नेपाल पुलिस क्लब
विस २०६८ - नेपाल पुलिस क्लब
विस २०६९ - थ्री स्टार क्लब
विस २०७० - मनाङ मर्स्याङ्दी क्लब
विस २०७५ - मनाङ मर्स्याङ्दी क्लब
विस २०७६ - मछिन्द्र फुटबल क्लब

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP