अमेरिकाविरुद्ध विनोदको अर्धशतक
शनिबार, माघ २५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
अमेरिकाविरुद्ध विनोद भण्डारीले अर्धशतक पुरा गरेका छन् । विनोदले ६२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा विनोदको यो पहिलो अर्धशतक हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने उनी आठौं नेपाली खेलाडी हुन् ।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)