नेपाललाई ठुलो झट्का, पारस आउट
शनिबार, माघ २५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को खेलमा अमेरिकाबिरुद्व नेपालले खराब ब्याटिङ गरेको छ ।
नेपालले ठुलो विकेटको रुपमा पुर्व कप्तान पारस खड्कालाई गुमाएको छ ।
नेपालले चौथो विकेटको रुपमा पारसलाई १९ रनमा गुमाएको हो । स्टेभनसनको बलमा पारस अक्षय होमराजको हातबाट क्याच आउट भएका छन् ।
पछिल्लो विकेटसंगै नेपाल दबाबमा आएको छ ।
नेपालले एक रन जोड्न तीन विकेट लगातार गुमाएको छ ।
४६ रनमा ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले थप एक रन जोड्न दिपेन्द्र र पारसलाई गुमाएको हो ।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)