• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हिमालयन शेर्पाका १२ खेलाडी मैदान छिरेपछि ....
नमीन ढकाल
शुक्रबार, पुस ११, २०७६ नमीन ढकाल
हिमालयन शेर्पाका १२ खेलाडी मैदान छिरेपछि ....

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मीविरुद्ध हिमालय शेर्पा क्लबले शुक्रबार १२ खेलाडी मैदान उतार्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा ड्रेसिङ रुमबाट फर्किएपछि शेर्पाले मैदानमा १२ खेलाडी छिरायो ।

परिवर्तनको तयारीमा रहेका बिसोन गुरुङ दोस्रो हाफको सुरुवातमै मैदान छिरे । ड्रेसिङ रुमबाट मैदान आएका उनलाई ‘फोर्थ’ रेफ्री प्रज्वल क्षेत्रीले भित्र जान इशारा गरेपछी उनी मैदान पसेका थिए ।

दोस्रो हाफमा शेर्पाले १२ खेलाडीलाई करिब ३ मिनेट खेलायो ।

त्यसपछि भने आर्मीका अफिसियलले शेर्पाका १२ खेलाडी मैदान छिरेको पत्तो पाए । अनि खेल रोकियो ।

आर्मी अफिसियलले केही बेरनै खेल रोकेका थिए ।

खेल रोकिएपछि लिग निर्देशक सञ्जिव मिश्र र अन्य म्याच अफिसियलले खेल सुचारु गराउने वातावरण बनाए ।

खेलका क्रममा ‘फोर्थ’ रेफ्रीले गम्भीर भुल गरेपछि सो अवस्था आएको हो ।

खेलको सुरुवातमै मैदान छिरेका बिसोन फेरी ५२ औ मिनेटमा बिनोद गुरुङको स्थानमा मैदान पसे । उनलाई रेफ्रीले कुनै कार्ड देखाएनन् ।

आर्मी र शेर्पाविरुद्धको खेलमा म्याच कमिस्नर वसन्त रिजाल थिए । यस्तै रेफ्री एसेसरमा श्याम लामा, जेनेरल कोर्डिनेटरमा अशोक मानन्धर रहेका थिए ।

यस्तै रेफ्रीमा पुर्ब फिफा रेफ्री प्रकाश नाथ श्रेष्ठ, एसिस्टेन रेफ्रीमा रोजेन श्रेष्ठ र किशन यादब रहेका थिए ।

खेलपछी रेफ्री एसेसर श्याम लामाले बाहिर रहेको घाईते खेलाडीलाई भित्र बोलाउँदा संगै रहेका अर्का खेलाडी समेत मैदान छिर्दा सो वातावरण बनेको बताए ।

“भुलबस १२ खेलाडी भयो । घाइते खेलाडी र परिवर्तन हुन लागेका खेलाडी संगै थिए । तर रेफ्रीले घाईते खेलाडीलाई भित्र बोलाउँदा बिसोन भित्र छिरेछन् । समस्या हल गर्यौ ।“ लामाले भने ।

त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नबिन न्यौपाने खेलमा रेफ्रीबीच समन्व्य नहुँदा सो घटना भएको बताए ।

“खेल सुरु भएपछि पनि खेलाडी मैदान छिरिरहेका थिए । सोही कारण शेर्पाले १२ खेलाडी खेलायो । रेफ्रीले मैदानमा खेल सुरु नहुँदै खेलाडी गन्नु पर्ने हो, सो भएन ।“ उनले भने ।

शेर्पाका प्रशिक्षक संजिब बुढाथोकीले खेलाडी परिवर्तन हुने बेला भएको घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए ।

“खेलाडी परिवर्तन हुने समयनै थियो । रेफ्रीले छिराएपछि खेलाडी मैदान गएको हो । रेफ्रीले थाहा पाएपछि निकाले ।“ उनले भने ।

पुन खेल सुचारु भएपछि आर्मीले लगातार दुई गोल गर्यो । उसका लागि कप्तान भरत खवासले खेलको ५७ मिनेटमा पहिलो गोल गरे । त्यसको ५ मिनेटमै टेक बहादुर बुढाथोकीले आर्मीको अग्रता दोब्बर बनाएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP