उसुमा नेपालका दिपकलाई स्वर्ण
बुधबार, मंसिर १८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।
लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९.३२ अंक ल्याएर स्वर्ण जितेका हुन् । भारतका साजन लामाले रजत र बंगलादेशका अमीर हुसेनले कास्य जिते ।









-1761410041277.webp&w=3840&q=75)






