सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

फाइनलमा लिटल फ्लावर र ह्वाइट हाउस भिड्ने

सोमबार, कार्तिक २५, २०७६खेलपाटी संवाददाता
फाइनलमा लिटल फ्लावर र ह्वाइट हाउस भिड्ने
Classic Tech Internet Ad

धनगढी । चौंथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटल फ्लावर स्कुल र हिमालयन ह्वाइट हाउस भिड्ने भएका छन् ।

संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा लिटल फ्लावरले नोवेल एकेडेमीलाई ३ विकेट हराउँदै फाइनल यात्रा तय गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नोवेलले १५ ओभर १ बलमा अलआउट हुँदै ५४ रन बनायो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नोवेलले १९ रन अतिरिक्त पाएको थियो । नोवेलको पारीलाई धरायसी बनाउने क्रममा लिटल फ्लावरका दिपक रोकायले सर्वाधिक ५ विकेट लिए ।

नोवेलले दिएको ५५ रनको सामान्य लक्ष्य लिटलले १२ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । लिटलका लागि अनिल थापाले १३ रन र विपिन रावलले ११ रन बनाए । नोवेलका लागि अर्जुन सावदले दुई विकेट लिए ।

यस्तै दोस्रो सेमिफाइनलमा हवाइट हाउसले शारदा विद्या निकेतनलाई २२ रनले पराजित गर्दै लिटलसँगको भेट पक्का गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो । उसका लागि सुमित श्रेष्ठले २३ तथा विवेक वुढाथोकीले १६ रन बनाए । शारदाका लागि अर्जुन सावद र नरेन्द्र सावदले २/२ विकेट लिए ।

ह्वाइट हाउसले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको शारदाले निर्धारित २० ओभरमा अलआउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । उसका लागि अनिल थापाले १३ रन र विपिन रावलले ११ रन बनाए । हिमालयका लागि विक्रम ठगुन्ना, नारायण जोशी र आरियो पौडेलले २/२ विकेट लिए ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको फाइनल बुधबार हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक