सागका लागि भुटान क्रिकेट टिमको घोषणा
मंगलबार, ०५ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भुटानले राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ ।
सागका लागि भुटानले १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो । भुटान क्रिकेटले सोमबार सागका लागि टोलीको घोषणा गरेको हो ।
सागका लागि नेपालले भने टिमको घोषणा गरेको छैन ।
नेपालमा हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ । क्रिकेट टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

