बिहिबार, ०३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मुवा थाई
Bhat Bhateni Supermarket Ad

मुवा थाइ खेलाडीको बिदाइ

शुक्रबार, ११ श्रावण २०७५खेलपाटी संवाददाता
मुवा थाइ खेलाडीको बिदाइ
Classic Tech Internet Ad

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा एक महिना लामो प्रशिक्षणका लागि आइतबार त्यसतर्फ जान लागेका मुवा थाइ खेलाडीको शुक्रबार बिदाइ गरिएको छ ।

नेपाल थाइ बक्सिङ संघको पहलमा साउन १३ देखि भदौ १२ गतेसम्म एक महिना नेपाली खेलाडीले प्रशिक्षणको अवसर पाएका हुन् । संघका अध्यक्ष भण्डारीको नेतृत्वमा थाइल्यान्ड जाने टोलीमा निकेश तामाङ, सविनकुमार राई, अजय खाती, एलिसा खड्गी, अभिषेक राई, सन्तोष साउद, अनिल तामाङ, करुणा अधिकारी, बरुण घले गुरुङ, पारस योञ्जन र टीकाबहादुर तामाङ छन् ।

नेपाली खेलाडीले थाइल्यान्डमा एक महिनाको प्रशिक्षणपछि त्यहाँ आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुने छन् । थाइल्यान्ड जाने नेपाली खेलाडीलाई प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी र नेपाल थाइ बक्सिङ संघका अध्यक्ष नमराज भण्डारीले बिदाइ गरे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित

विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित

एन्फा यु–१८ युथ लिग पुस १५ मा

एन्फा यु–१८ युथ लिग पुस १५ मा

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

युरोप फर्किन चाहन्छन् सिल्भा

युरोप फर्किन चाहन्छन् सिल्भा

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा