ओमानसँग नेपालको हार (फोटो फिचर)
बिहिबार, असोज २३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । पाँच देशीय टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
बिहिबार भएको खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको हो ।
अल अम्रेट क्रिकेट मैदानमा नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको हार फोटोमा हेर्नुहोस् ।
तस्बिर: रमन सिवाकोटी
















































-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

