हङकङमाथि नेपालको जित (फोटो फिचर)
आइतबार, १९ आश्विन २०७६खेलपाटी संवाददाता

काठमाडौं । पाँच देशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ ।
सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आइतबार हङकङलाई ४ विकेटले हराएको हो ।
अल अम्रेट क्रिकेट मैदानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जित फोटोमा हेर्नुहोस् ।
तस्बिर: रमन सिवाकोटी










































-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)