• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ईटालीमा भविष्य छैन – माउरिन्हो
खेलपाटी संवाददाता
सोमबार, असोज १३, २०७६ खेलपाटी संवाददाता
ईटालीमा भविष्य छैन – माउरिन्हो

एजेन्सी । प्रशिक्षक जोसे माउरिन्होले आफ्नो भविष्य ईटालीमा नभएको बताएका छन् । सिरि ए क्लब ईन्टर मिलानमा सफल भएपनि उनले ईटालीमा आफ्नो भविष्य नभएको बताएका हुन् ।

दुई सिजन सान सिरोमा बिताएका माउरिन्होले पाँच मुख्य उपाधि जितेका थिए । सन् २०१० को च्याम्पियन्स लिगको फाईनलमा बार्यन म्युनिखलाई २–० ले हराउँदै माउरिन्होले उपाधि जितेका थिए ।

स्यान्टियागो वर्नवेउमा जित हासिल गरेपछि उनले ईन्टरका लागि आफ्नो अन्तिम खेल भएको संकेत गरेका थिए । उनी एक हप्ता भन्दा कम समयमै रियल मड्रिडको मुख्य प्रशिक्षकका लागि ईन्टर छाडेका थिए ।

‘मेरो भविष्य ? मलाई लाग्दैन कि यो ईटालीमा हुनेछ ।’ उनले ईटालिनय टिभीमा भनेका छन् ।

‘ईन्टर मेरो घर हो । परिवार हो । मोराटी मेरा साथी हुन् । मेरा अध्यक्ष हुन् । तेहरो उपाधिको कथा निकै रोमाञ्चक थियो ।’ उनले भने ।

'फाईनल पछि यदी खुसी मनाउन म सान सिरो फर्किएको भए, म कहिल्यै ईन्टर छाड्दिन थिए । जब तिमी परिवारसंग विदा लिन्छौ । त्यसलाई टुङ्गो लगाउन निकै कठिन हुन्छ ।’

‘त्यो रात मलाई थाहा थियो, म क्लब छाड्न गईरहेको थिए । म रियल मड्रिडलाई तेस्रो पटक नाई भन्न सकिन ।’ उनले भने ।

उनी तीन बर्ष रियल मड्रिडमा रहे । उनले दुई पटक स्पेनिस लिग जिते । खेलाडी र क्लबसंग केही विवाद देखिएको थियो । आपसी सहमतीमा उनले रियल छाडेका थिए ।
लगत्तै उनी दोस्रो पटक लण्डन क्लब चेल्सीमा आबद्व भए । तीन सिजन चेल्सीमा रहदाँ समेत उनले लिग जितेका थिए । तर अन्तिम बर्षमा विवाद देखिएपछि उनले क्लब छाड्ने स्थिती बन्यो ।

उनले अन्तिम पटक प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड हेरेका थिए । केही समयमै उनी बर्खास्तमा परेका थिए ।

पछिल्ला ९ महिना माउरिन्हो केही क्लबसंग समेत जोडिए । एन्टोनी कोन्टे नियुक्ती हुनुअघि उनी ईन्टर फर्कने चर्चा चलेको थियो ।

ईन्टरले कोन्टेको नेतृत्वमा उत्कृष्ट प्रर्दशन गरिररहेको छ । उसले पछिल्ला ६ खेलमा सतप्रतिशत जित हासिल गरेको छ । ईन्टर १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । अर्को हप्ता उसले युभेन्ट्ससंग प्रतिस्पर्धा गर्दैछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP