• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाली अम्पाएरले मलेसियाको घरेलु लिग खेलाउन पाउने
खेलपाटी संवाददाता
मंगलबार, असोज ७, २०७६ खेलपाटी संवाददाता
नेपाली अम्पाएरले मलेसियाको घरेलु लिग खेलाउन पाउने

काठमाडौं । नेपाल र मलेसियाको घरेलु क्रिकेटमा दुवै देशका क्रिकेट अम्पाएर र स्कोररले सहभागिता जनाउन पाउने भएका छन् ।

घरेलु क्रिकेटमा आफ्नो अम्पाएर र स्कोररलाई सहभागिता गराउन क्रिकेट अम्पाएर एसोसियसन अफ नेपाल (सियुएसएन) र मलेसियन क्रिकेट एसोसियसन (एमसीए) सहमत भएका छन् ।

मलेसियाको क्वालालम्पुरमा विश्वकप च्यालेन्ज लिग 'ए' को दौरान सियुएसएन र एमसीएबीच मंगलबार सम्झौता भएको छ । सियुएसएनका अध्यक्ष बुद्धि बहादुर प्रधान र एमसीएका अध्यक्ष महिन्दा भल्लिपुरमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब नेपाली अम्पाएर र स्कोररले मलेसियाको घरेलु लिगमा तथा मलेसियाका अम्पाएर र स्कोररले नेपाली घरेलु लिगमा अम्पाएरिङ र स्कोरीङ गर्न पाउने छन् ।

सम्झौतापछि बोल्दै एमसीएका अध्यक्ष महिन्दाले नेपाल र मलेसिया क्रिकेटबीच राम्रो सम्बन्ध रहेको र दुई राष्ट्रबीचको यो पहिलो साझेदारी रहेको बताए ।

'एमसीए सधै नेपालसँग नजिक छ र यो सम्झौता दुई देशको समझदारीको पहिलो खुट्किलो मात्र हो,' अध्यक्ष महिन्दाले भने, 'एमसीएले खेलाडीलाई मात्र नभएर म्याच अफिसियल्सलाई समेत एक्सपोजर दिनेछ ।'

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसोसियट मेम्बरका डाइरेक्टर समेत रहेका उनले यो सम्झौताबाट योग्य अम्पाएर तथा स्कोररलाई सुनौलो अवसर रहेको समेत बताए ।

सियुएसएनका अध्यक्ष प्रधानले समेत दुई एसोसियटका योग्य अम्पाएर र स्कोररलाई यो राम्रो अवसर रहेको र अन्य राष्ट्रका लागि एक उदाहरण समेत बनेको बताए ।

दुवै देशका लिग र प्रतियोगितामा सहभागिता जनाउने अम्पाएर र स्कोरर सम्बन्धित निकायले छनोट गर्नेछ । यो सम्झौता सन् २०१९ बाट सुरु भएर अर्को सम्झौता नभएसम्म कायम रहिरहने बताइएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP