भुटानविरुद्ध नेपाल १-० ले पछाडी
आइतबार, ०५ आश्विन २०७६खेलपाटी संवाददाता

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एपीएफको हलचोक मैदानमा नेपालविरुद्ध भुटानले अग्रता बनाएको छ । खेलको ४१ औं मिनेटमा यशी दोर्जीको गोलबाट भुटानले अग्रता बनाएको हो ।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।










-1765539955299.jpeg&w=3840&q=75)

