गोदावरी फेस्टिबल भोलि
शनिबार, असोज ४, २०७६खेलपाटी संवाददाता

काठमाडौं ।बेस क्याम्प आउटडोर लाइफ स्टायलको आयोजनामा गोदावरी रनिङ फेस्टिबल शनिबार हुने भएको छ ।
फेस्टिबलमा ३० किलोमिटर तथा १५ किलोमिटर ट्रेल रेस हुने छ । ३० किलोमिटरमा ५० तथा १५ किलोमिटरमा ९० जनाको सहभागिता रहने परेश श्रेष्ठले जनाएका छन् ।
त्यस्तै अप्टिकल कोर्स रेस तथा २ किलोमिटर किड्स रन पनि हुने छ ।













-1762856022963.jpg&w=3840&q=75)


