युएईविरुद्ध रोहितको अर्धशतक
मंगलबार, २४ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा जारी युएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् ।
रोहितले ६३ बलमा ५० रन बनाएका हुन् । उनले ८ चौका प्रहार गरे ।
रोहितको अर्धशतकसँगै नेपालले ३६ ओभरको खेल चलिरहदा ३ विकेट गुमाएर १३६ रन जोडेको छ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)




-1765539955299.jpeg&w=3840&q=75)
