• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारले गल्ती गरे – लियोनार्दो
खेलपाटी संवाददाता
शुक्रबार, साउन ३१, २०७६ खेलपाटी संवाददाता
नेयमारले गल्ती गरे – लियोनार्दो

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्पोर्टिङ डिरेक्टर लियोनार्दोले ब्राजिली स्टार नेयमारले गल्ती गरेको बताएका छन् । उनले क्लब छाड्ने ईच्छा देखाएर नेयमारले गल्ती गरेको बताएका हुन् ।

२७ बर्षका फरवार्ड विश्व कीर्तिमानी मुल्य २ सय मिलियन पाउण्डमा गत सिजन पीएसजी आएका थिए । उनलाई पछिल्लो समय पुर्व क्लब बार्सिलोना र रियल मड्रिडले अनुबन्धनको ईच्छा देखाईरहेका छन् ।

नेयमारले गत जुलाईमा क्लब छाड्न चाहेको बताएका थिए ।

बार्सिलोनाका अधिकारीले नेयमारलाई क्लब फर्काउने बिषयमा पीएसजीसंग छलफल गरिरहेका छन् । तर फ्रान्सेली क्लबका डिरेक्टरले वार्तामा कुनै प्रगति हासिल नभएको बताएका छन् । करिब दुई हप्तापछि युरोपियन सुरुवा बजार बन्द हुदैछ । खेलाडी सरुवाका लागि सेप्टेम्बर २ सम्मको समय छ ।

नेयमार लिग वानको पहिलो खेलमा अनुपस्थित थिए । पछिल्लो हप्ता पीएसजीले निम्ससंग लिगको पहिलो खेलेको थियो । सोही क्रममा क्लबका समर्थकले नेयमारलाई क्लब छाड्न भन्दै नाराबाजी गरेका थिए ।

Paris St-Germain and Brazil forward Neymar in training

लियोनार्दोले भनेका छन्, ‘नेयमारले गल्ती गरेका छन् ।’

‘मैले उनलाई यसअघि चिन्दिन थिए । धेरै पछि मैले उनलाई चिन्ने मौका पाए । म ईमान्दारका साथ भन्छु, उनी असल मानिस हुन् । निकै राम्रो ह्दय भएको । मैदानमा उनी बिशेष क्षमता भएका खेलाडी हुन् ।’ उनले भने ।

लियोनार्दोले प्रशिक्षक थोमस टुचेलको समुहबाट नेयमार बाहिरिएको समाचारको समेत खण्डन गरेका छन् ।

ब्राजिली स्टार नेयमारले मे ११ बाट पीएसजीका लागि खेलेका छैनन् । कोपा अमेरिकाको दौरान उनले चोट बोकेका थिए ।

‘यो गलत हो । उनी समुहबाट बाहिरिएका छैनन् ।’ लियोनार्दोले भनेका छन् ।

‘उनले आफ्नो ब्यक्तिगत पुर्नस्थापनाको कार्यक्रम गरिरहेका छन् । उनी पीएसजीका खेलाडी हुन् । उनी अझै पेरिसका ३ बर्षका खेलाडी हुन्, त्यो कुरा बिर्सन हुदैन । हामीले सबै कुराको बिश्लेषण गर्नुपर्छ । उसले फेरी खेल्नु अघि हामीले सबै चिज ठिक पार्नुपर्छ ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP