सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Loading ad...
Bhat Bhateni Supermarket Ad

ताईपे एसियन जुडोमा नेपालबाट ३ खेलाडी

बिहिबार, ०९ श्रावण २०७६खेलपाटी संवाददाता
ताईपे एसियन जुडोमा नेपालबाट ३ खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । ताईवानमा आयोजना हुने ताईपे एसियन जुडो क्याडेट एण्ड जुनियर जुडो च्याम्पियनसिप तथा ताईपे एसियन ओपन जुडोमा नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

दुई प्रतियोगितामा जाने नेपाली टोलीलाई बिहिबार नेपाल ओलम्पिक कमिटिले विदाई गरेको छ । प्रतियोगितामा नेपालबाट मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनी, इन्द्र बहादुर श्रेष्ठले ६६ केजी माथि र मोहन बमले ६० केजीमुनि प्रतिस्पर्धा गर्ने छन् ।

Image may contain: 2 people, including Surya Shrestha

नेपाली टोलीको प्रशिक्षकमा दिपक कृष्ण श्रेष्ठ रहेका छन् । नेपाली टोलीको नेतृत्व नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले गर्ने छन् ।

ताईपे एसियन जुडो क्याडेट एण्ड जुनियर जुडो च्याम्पियनसिप जुलाई २५ देखि ३० सम्म र ताईपे एसियन ओपन जुडो १ अगस्ट देखि ४ सम्म आयोजना हुनेछ ।

नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघिय संसद जीवन राम श्रेष्ठ,जुडो संघका पदाधिकारी लगायतले विदाई गरे ।

Image may contain: 3 people, including Surya Shrestha, people standing

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन