नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट
मंगलबार, ०७ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्यसहित कतारले जवाफी ब्याटिङ गरिरहेको छ । र, कतारविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका सन्दीप लामिछानेले कतारका फैसल जाभेदलाई १ रनमा क्याच आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
कतारले २ ओभरमा १ विकेट गुमाएर १५ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

