काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आज आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरेर गुरु पूर्णिमा मनाउने गरिन्छ ।
गुरु पूर्णिमाको अवसरमा नेपालका विभिन्न खेलका खेलाडीहरुले पनि विविध कार्यक्रम गरेर मनाएका छन् । खेलाडीहरुले आफ्ना गुरुलाई उपहार र गुरुहरुले आशिर्वाद दिएर गुरु पूर्णिमा मनाएका छन् ।
नेपाली खेलाडीहरुको गुरु पूर्णिमा कस्तो रह्यो ? तस्बिरमा हेर्नुहोस् ।
तस्बिर : खेलाडीको फेसबुक



















