• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
कात्तिक १५ अघिनै पोखरा रंगशाला तयार गर्न निर्देशन
खेलपाटी संवाददाता
आइतबार, असार २९, २०७६ खेलपाटी संवाददाता
कात्तिक १५ अघिनै पोखरा रंगशाला तयार गर्न निर्देशन
तस्बिर : सौजन्य - सुदर्शन रंजित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कात्तिक १५ गते अघिनै पोखरा रंगशाला निर्माण कार्य सक्ने गरि काम गर्न निर्देशन दिएका छन् ।

कास्कीमा निर्माणाधिक खेलकुद पुर्वाधारको निरिक्षण गर्न शुक्रबार पोखरा पुगेका सदस्य सचिव सिलवालले कात्तिकको दोस्रो साता अघिनै रंगशालाको सबै निर्माण कार्य सक्ने गरि काम अघि बढाउन निर्देशन दिएका हुन् ।

नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग मंसिर १५ गतेबाट २५ गतेसम्म आयोजना हुदैछ ।

सदस्य सचिव सिलवालले प्रतियोगिता सुरु हुन एक महिना अघिनै निर्माणको काम सक्न ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका हुन् ।

‘धेरै चुनौतीका साथ साग सम्पन्न गर्ने जिम्मेवारी लिएको छु । कार्यतालिका बनाएर रंगशाला निर्माणको काम सक्नुहोस ।’ उनले भने, ‘निर्धारित समयमा सम्पन्न गरेमा पुरस्कृत र नसकेमा दण्डित गर्नेछु ।’

ठेकेदार कम्पनीले अहिले पोखरा रंगशालाको जग हाल्ने काम गरिरहेका छन् । जग हाल्ने काम सकिएपछि जर्मनबाट ल्याईने ‘रेडिमेट प्यारापिट’ जडान गरिनेछ ।

यसअघि नेपालगञ्ज रगशामा समेत ‘रेडिमेट प्यारापिट’ जडान गरिएको थियो । तर सो ‘प्यारापिट’ चीनबाट ल्याईएको थियो ।

सागको खेलकुद पुर्वाधार गर्न पोखरा पुगेका सदस्य सचिव सिलवालले मुख्य मन्त्री पृथ्वीशुब्बा गुरुङ सहित महानगरका मेयर र समाजिक सुरक्षा मन्त्रीसंग समेत भेटघाट गरेका थिए ।

उनले प्रदेशले विनियोजन गर्ने बजेट निर्माणमा खेलकुद पुर्वाधारलाई प्राथमिकतामा राख्न अनुरोध गर्दै परिषद सहकार्य गरेर अघि बढ्न ईच्छुक रहेको बताएका थिए ।

भेटमा मुख्यमन्त्री गुरुङले राखेपसंग सहकार्य गरेर खेलकुद विकासमा लगानी गर्न प्रदेश सरकार तयार रहेको बताएका थिए ।

आगामी मंसिरमा हुने साग अन्तर्गत पोखरामा ७ खेलका विभिन्न स्पर्धाहरु सञ्चालन गर्ने सरकारको तयारी छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टोटनह्यामको अपराजित यात्रामा ब्रेक
टोटनह्यामको अपराजित यात्रामा ब्रेक
ब्रुनोको पेनाल्टी गोलमा युनाइटेडको जित
ब्रुनोको पेनाल्टी गोलमा युनाइटेडको जित
सन्दीपको सानदार ब्याटिङमा नेपाल  ‘ए’ को लगातार दोस्रो जित
सन्दीपको सानदार ब्याटिङमा नेपाल ‘ए’ को लगातार दोस्रो जित
नेपाली यु–२३ टोलीको कप्तानी आयुषले गर्ने
नेपाली यु–२३ टोलीको कप्तानी आयुषले गर्ने
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP