• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एसिया बेसबल कपमा नेपालले प्रतिस्पर्धा गर्ने
खेलपाटी संवाददाता
शनिबार, असार २८, २०७६ खेलपाटी संवाददाता
एसिया बेसबल कपमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं । श्रीलंकामा आयोजना हुने १४ औं बीएफए वेष्ट एसिया बेसबल कपमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

कोलम्बोमा सोमबारबाट सुरु हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

नेपाली टोलीमा इश्वर थापा, अनिल परियार, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसैन, पदमसिंह पुजारा, नवीन आले, अमृत नेपाली, मनकुमार मल, विमल लामिछाने, सुवास बोहरा, नरेन्द्रप्रसाद जोशी, इश्वर केसी, प्रशन्न शाक्य, निश्चल केसी, सगुन खिचाजु, राजेश बस्नेत, छिरिङ तामाङ, सुशील सारु र पर्वतविक्रम थापा रहेका छन् ।

सल्लाहकारमा योहेइ कोबायासी, स्कोररमा हिडेतोशी सुजुकी, अम्पायरमा अभिषेक कार्की, व्यवस्थापकमा जीवन केसी, प्रशिक्षकमा विपिन वज्राचार्य, रोशन थापा र दिनेश वजगाईं तथा टोली नेतामा दीपक न्यौपाने छन् ।

पाकिस्तानमा २०१७ मा भएको गत संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । तेश्रो स्थानका लागि भएको खेलमा नेपाल इरानसंग पराजित भएको थियो । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने छ । नेपालसंगै समूह ‘ए’ मा श्रीलंका र भारत छन् भने समूह ‘बी’ मा पाकिस्तान, बंगलादेश र इरान रहेका छन् ।

प्रतियोगिताका लागि जाने ३५ सदस्सीय नेपाली टोलीलाई शुक्रबार विदाई गरिएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका संसद जीवनराम श्रेष्ठले नेपाली टोलीलाई विदाई गरे ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP