कप्तान पारसको अर्धशतक
पोखरा रंगशालामा बुटवलविरुद्ध चितवनले पहिले ब्याटिङ गरिरहेको छ । र, बुटवलविरुद्ध चितवनका कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् ।
पोखरा रंगशालामा बुटवलविरुद्ध चितवनले पहिले ब्याटिङ गरिरहेको छ । र, बुटवलविरुद्ध चितवनका कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् ।
पोखरा रंगशालामा बुटवलविरुद्ध चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।
चितवन पारस खड्काको कप्तानीमा रहको छ भने बुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रने छ ।
विशाखापटनम बुधबार भारतले वेष्ट इण्डिजलाई १ सय ७ रनले पराजित गरेको हो ।
टसका लागि दुवै टिमका काप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी मैदानतर्फ लम्किएका थिए । ज्ञानेन्द्रले सिक्का हावामा घुमाए, ऐरीले हेड रोजे ।
बुधबार भएको खेलमा साविक विजेता पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै विराटनगरले पहिलो जित हात पारेको हो ।
पोखरा रंगशालामा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
मंगलबार भएको खेलमा धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्दै काठमाडौंले पहिलो जित हात पारेको हो ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो ।
काठमाडौँ गोल्डेन वारिएर्सबाट खेलिरहेका मल्लले पोखरा धनगढी ब्लुजविरुद्ध शतक प्रहार गरेका हुन् । मल्ल पीपीएलको दोस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
मल्ल पीपीएलको दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् ।
पोखरा रंगशालामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढीले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।