प्रदेश पाँचलाई १ सय ९० रनको लक्ष्य
इनरुरा रंगशालामा शुक्रबार पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४५ ओभर २ बलमा १ सय ८९ रन बनायो ।
इनरुरा रंगशालामा शुक्रबार पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४५ ओभर २ बलमा १ सय ८९ रन बनायो ।
घरेलु टिमविरुद्धको दोस्रो टेष्ट अघि प्रशिक्षणको क्रममा चोट बोकेपछि बर्न्सले बाँकी टेष्ट गुमाउने भएका हुन् ।
मेलबर्नमा हुने मेलबर्न डर्बी भिडन्त शनिबार नेपाली समय अनुसार दिउसो १:५५ बजे सुरु हुनेछ ।
गत संस्करणको ईपीएल देखि आउने संस्करणसम्म नेपालको अन्य फ्रेन्चाइज लिगमा खेलेका खेलाडीले ईपीएलमा खेल्न नपाउने भएका हुन् ।
भारतसँगको टी-ट्वान्टी सिरिजको लागि घोषणा गरिएको १६ सदस्सीय टिममा पर्दै म्याथ्युजले टिममा पुनरागमन गरेका हुन् ।
इनरुवा रंगशालामा प्रदेश १ ले दिएको १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ५ मात्र ५२ रन जोड्दा अलआउट भयो ।
सिड्नीमा बिहिबार भएको खेलमा घरेलु टिम सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्दै मेलबर्नले चौंथो जित निकालेको हो ।
मेलबर्नले सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छैनन् । उनको स्थानमा हरिस रौफले मौका पाएका छन् ।
इंग्ल्यान्डले घरेलु टिमसँग कप टाउनमा शुक्रबारबाट दोस्रो टेष्ट खेल्दैछ ।
यस एक दशकमा नेपालले विश्वकपमा ऐतिहासिक सहभागिता देखि एकदिवसीय सिरिज जित्न सफल भयो ।
बुधबारबाट सन् २०२० सुरु भएको छ । र, यस वर्ष पनि नेपाली क्रिकेट व्यस्त हुने देखिएको छ ।
मेलबर्न स्टार्सबाट खेल्दै आएका सन्दीपले चोटका कारण सिड्नीविरुद्धको खेल गुमाउने भएका हुन् ।