नेपालविरुद्ध अकिबको शतक
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ५० रनको लक्ष्यसहित ओमानले जवाफी ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो ।
ओमानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।
तीन दिन अघिमात्र नेपालले ओमानसंग खेल्दै सिरिजको सुरुवात गरेको थियो । सो खेलमा नेपाल १८ रनले पराजित भएको थियो ।
टियु क्रिकेट मैदानमा अमेरिकालाई ३५ रनले पराजित गर्दा डेब्यु खेलाडी कुशल मल्लले कीर्तिमानी अर्धशतक बनाए ।
शनिबार भएको फाइनलमा सिड्नीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सलाई १९ रनले पराजित गर्यो ।
विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकालाई पराजित गर्न कुशलले डेब्यु खेलमा कीर्तिमानी अर्धशतक बनाएका थिए ।
टियु क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा अमेरिकालाई पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो ।
टियु क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो ।