मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
श्रीलंकाविरुद्ध वेष्ट इण्डिजलाई सिरिज

श्रीलंकाविरुद्ध वेष्ट इण्डिजलाई सिरिज

शुक्रबार राति भएको दोस्रो टी-ट्वान्टीमा श्रीलंकालाई ७ विकेटले हराउँदै वेष्ट इण्डिजले सिरिज २-० ले जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २४, २०७६
Read more →
पहिलो टी-ट्वान्टीमा अफगानिस्तान विजयी

पहिलो टी-ट्वान्टीमा अफगानिस्तान विजयी

भारतको नोएडामा वर्षाले प्रभावित गरेको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई डिएल पद्दतिको आधारमा ११ रनले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०७६
Read more →
पाटन क्वाटरफाइनलमा

पाटन क्वाटरफाइनलमा

न्यु समिट कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा पाटनले सेन्ट लरेन्सलाई ३५ रनले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०७६
Read more →
ओसिस र हिमालयनको जित

ओसिस र हिमालयनको जित

मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा ओसिसले यांगल क्रिकेट क्लबलाई २१ रनले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०७६
Read more →
हङकङ एसिया कप छनोटमा

हङकङ एसिया कप छनोटमा

थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको शीर्ष दुईमा रहदै हङकङ एसिया कप छनोटमा पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०७६
Read more →
श्रीमतीको खेल हेर्न स्टार्कले छाडे अन्तिम खेल !

श्रीमतीको खेल हेर्न स्टार्कले छाडे अन्तिम खेल !

आईसीसी टी-ट्वान्टी महिला विश्वकप क्रिकेटको फाइनल हेर्न अष्ट्रेलिया फर्किएपछि तीव्र गतिका बलर स्टार्कले अन्तिम खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०७६
Read more →
क्यान भन्छ - 'चुप लागेर बस्दैनौं, समिक्षा गर्छौं'

क्यान भन्छ - 'चुप लागेर बस्दैनौं, समिक्षा गर्छौं'

सन् २०२० को टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा कमजोर राष्ट्र कतार र सिंगापुरसँग पराजित हुँदा ग्लोबल छनोटबाट बन्चित बनेको थियो ।

By विश्वास थापाशुक्रबार, फागुन २३, २०७६
Read more →
नेपाल र सिंगापुरबीचको खेल रद्द

नेपाल र सिंगापुरबीचको खेल रद्द

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल रद्द भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०७६
Read more →
टी-ट्वान्टी सिरिज खेल्न नेपाललाई नामिबियाको प्रस्ताव

टी-ट्वान्टी सिरिज खेल्न नेपाललाई नामिबियाको प्रस्ताव

विश्वकप छनोटको पहिलो चरणको रुपमा रहेको लिग-२ को सातौं चरणको सिरिज अप्रिल २० देखि २७ सम्म चल्नेछ ।

By विश्वास थापाशुक्रबार, फागुन २३, २०७६
Read more →
नेपाल र सिंगापुरबीचको खेलमा वर्षा बाधक

नेपाल र सिंगापुरबीचको खेलमा वर्षा बाधक

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले आफ्नो अन्तिम खेलमा सिंगापुरसँग खेल्न लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०७६
Read more →
उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने

उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने

बर्षाले प्रभावित दोस्रो सेमिफाईनलमा अष्ट्रेलियाले डीएलएस पद्धतीका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाईनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
अन्तिम खेल - प्रतिष्ठाको लडाई

अन्तिम खेल - प्रतिष्ठाको लडाई

एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 875 of 1229Next