केसीटीसी र नेक्ससको विजयी सुरुवात
मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा केसीटीसीले एन्जल्स स्पोर्ट्स एकेडेमी तथा नेक्ससले पुष्पलाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा केसीटीसीले एन्जल्स स्पोर्ट्स एकेडेमी तथा नेक्ससले पुष्पलाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
समय अभावका करण बिहिवारका खेल १६ ओभरको खेलाईएका आयोजक कलेजका निर्देशक चोकराज दवाडीले जानकारी गराए ।
आयोजक ईपीएलले पत्रकार सम्मेलन गर्दै ईपीएल स्थगित भएको जनाएको छ ।
टेर्डथाई क्रिकेट मैदानमा नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
पोखरा राइनोजले वातावरण संरक्षणमा जनचेतना जगाउने उदेश्यले उद्घाटन खेलमा साइकल र्याली गर्ने भएको हो । जसमा पोखराका खेलाडीले समेत सहभागिता जनाउने छन् ।
अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले एक खेल बाँकी रहदै सिरिज २-० ले आफ्नो बनाएको हो ।
बुधबार राति भएको खेलमा श्रीलंका वेष्ट इण्डिजसँग २५ रनले पराजित भएको हो ।
पाटन क्याम्पसले १ सय १४ रनको लक्ष्य १७.३ ओभरमा ७ विकेटको नोक्सानीमा भेटाएको थियो ।
दोस्रो खेलमा ग्रेट हिमालयले फरेभर क्रिकेट ब्वाइजलाई ८७ रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
बैंककमा बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई पराजित गरेपछी नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आउने संस्करणको पुरस्कार राशीमा ५० प्रतिशत कटौती गर्न लागेको भारतीय मिडियाहरुले जनाएको छ ।