महावीरको विजयी सुरुवात
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा महावीरले यांगल क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्यो ।
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा महावीरले यांगल क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्यो ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालकी सिता राना मगरको ब्याटिङ वरीयता सुधार भएको हो ।
बैंककमा बुधबार भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
बैंककमा बुधबार भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनायो ।
थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा आयोजकविरुद्ध मैदान उत्रदै भुवनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ ।
पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
सिलेटमा मंगलबार भएको दोस्रो खेलमा जिम्बावेलाई ४ रनले पराजित गर्दै बंगलादेशले एक खेल अगाबै सिरिज २-० ले जितेको हो ।
बैंककमा हुने नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ८:१५ बजे सुरु हुनेछ ।
पहिले ब्याटिङ गरेको एकेडेमियाले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १ सय २२ रन बनायो । नेपालयले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाइ ८२ रनमा समेटियो ।
वेष्ट इण्डिजका गेलले पोखरा राइजोजबाट ईपीएल खेल्ने छन् । पोखराले सुरुवाती केहि खेलका लागि गेललाई अनुबन्ध गरेको थियो ।