कुम्बले 'म्याच विनर' खेलाडी
स्टार स्पोर्ट्ससँग कुरा गर्दै सिंहले आफुले खेलेका खेलाडीमध्ये कुम्बले महान खेलाडी भएको बताएका हुन् ।
स्टार स्पोर्ट्ससँग कुरा गर्दै सिंहले आफुले खेलेका खेलाडीमध्ये कुम्बले महान खेलाडी भएको बताएका हुन् ।
कोरोना भाईरसबाट प्रभावित मानिसलाई सहयोग गर्ने उदेश्यले दक्षिण अफ्रिकाले तीन टिम सहभागी नयाँ फर्म्याटको क्रिकेट आयोजना गर्ने बताएको थियो ।
पाकिस्तान क्रिकेट बोर्डले घरेलु टिमसँगको टेष्ट र टी-ट्वान्टी सिरिजका लागि टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने जनाएको छ ।
मोर्टजाका भाइ मोर्सालिन मोर्टजाले शनिबार उनलाई कोरोना संक्रमण भएको बताएका छन् ।
ब्याट्सम्यान मार्नुसले क्लबसँग थप एक वर्ष क्लबमा रहने गरि सम्झौता गरेका हुन् ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले अनुभवी र युवा खेलाडी समेट्दै सामुहिक प्रशिक्षणका लागि ३० खेलाडीको घोषणा गरेको हो ।
सन् २००८ मा राष्ट्रिय टिममा डेब्यु गरेका स्टिलिर्ङले आयरल्याण्डका लागि ११७ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् ।
तर, सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा छन् ।
एएफपीसँग कुरा गर्दै अलीले रोहितले मैदानमा भारतीय टिमलाई सुरुवात गराउने तरिका मन पर्ने समेत बताए ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले महिला टिमका खेलाडी सोमबारबाट प्रशिक्षणमा फर्कने जनाएको छ ।
जिम्बावे क्रिकेटले बिहीबार प्रशिक्षक राजपुत थप एक वर्ष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहने जनाएको छ ।