मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
पीएसएलको बाँकी खेल नोभेम्बरमा

पीएसएलको बाँकी खेल नोभेम्बरमा

पाकिस्तान क्रिकेट बोर्डले कोरोना भाईरसको महामारीको कारण स्थगित पीएसएलले बाँकी खेल नोभेम्बरमा गर्ने जनाएको छ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १८, २०७७
Read more →
क्यानद्धारा मुख्य प्रशिक्षकको खुल्ला दर्खास्त आह्वान

क्यानद्धारा मुख्य प्रशिक्षकको खुल्ला दर्खास्त आह्वान

क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संग समन्व्य गर्दै रिक्त रहेको पदका लागि दरखास्त खुलाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १८, २०७७
Read more →
पारसको ब्याटिङ वरीयतामा सुधार

पारसको ब्याटिङ वरीयतामा सुधार

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १७, २०७७
Read more →
मालिंगाले आईपीएल गुमाउने

मालिंगाले आईपीएल गुमाउने

मुम्बई इन्डियन्सका फास्ट बलर मालिंगाले घरायसी कामको कारण आईपीएल नखेल्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १७, २०७७
Read more →
आईपीएल टिमद्वारा वार्मअप खेलको माग

आईपीएल टिमद्वारा वार्मअप खेलको माग

आयोजक भारतीय क्रिकेट बोर्डले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने तयारी गर्दै गर्दा फ्रेन्चाइजले टिमले बोर्डलाई वार्मअपको लागि अनुरोध गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १७, २०७७
Read more →
चेन्नईको टिम कोरोना मुक्त

चेन्नईको टिम कोरोना मुक्त

गत साता आईपीएलका लागि दुबई पुगेको चेन्नईका खेलाडीसहित कम्तिमा १० जनालाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १७, २०७७
Read more →
न्युजिल्याण्डद्वारा ग्यारीको सम्झौता नवीकरण

न्युजिल्याण्डद्वारा ग्यारीको सम्झौता नवीकरण

मुख्य प्रशिक्षक ग्यारीले न्युजिल्याण्ड क्रिकेट बोर्डसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १७, २०७७
Read more →
खेलाडीको तलब केहि दिनमा – क्यान

खेलाडीको तलब केहि दिनमा – क्यान

क्यानका सचिव अशोकनाथ प्याकुरेलले तलबको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै २–४ दिनमै तलब रकम प्राप्त हुने जानकारी दिएका छन् ।

By विश्वास थापाबुधबार, भदौ १७, २०७७
Read more →
इङ्ल्याण्डमाथि पाकिस्तानको रोमाञ्चक जित

इङ्ल्याण्डमाथि पाकिस्तानको रोमाञ्चक जित

जितसंगै पाकिस्तानले तीन म्याचको टी–ट्वान्टी सिरिज १–१ को बराबरी गर्न सफल भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १७, २०७७
Read more →
सन्दीप आबद्द जमैका पराजित

सन्दीप आबद्द जमैका पराजित

मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १६, २०७७
Read more →
सन्दीपको १ विकेट, जमैकालाई १८५ रनको लक्ष्य

सन्दीपको १ विकेट, जमैकालाई १८५ रनको लक्ष्य

ब्रायन लारा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १६, २०७७
Read more →
सीपीएलमा सन्दीपको व्यक्तिगत कीर्तिमान !

सीपीएलमा सन्दीपको व्यक्तिगत कीर्तिमान !

लगातार तेस्रो पटक प्रतियोगिता खेलीरहेका सन्दीपले प्रतियोगितामा अघिल्ला सिजन भन्दा धेरै विकेट लिन सफल भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १६, २०७७
Read more →
LiNing Ad
PreviousPage 842 of 1246Next