बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
होलिल्याण्डको लगातार दोस्रो जित

होलिल्याण्डको लगातार दोस्रो जित

शनिबार भएको खेलमा धनगढी नमुनालाई ६ विकेटले पराजित गर्दै होलिल्याण्डले लगातार दोस्रो जित निकालेको हो ।

By मनोज थापा (हिमालयन मनोज)शनिबार, फागुन २२, २०७७
Read more →
आर्मीद्वारा एपीएफलाई २ सय ३६ रनको लक्ष्य

आर्मीद्वारा एपीएफलाई २ सय ३६ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २२, २०७७
Read more →
मेयर कप : पुलिस ७२ रनमा अलआउट

मेयर कप : पुलिस ७२ रनमा अलआउट

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस २५ ओभर २ बलमा अलआउट हुँदै ७२ रनमा समेटियो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २२, २०७७
Read more →
एपीएफविरुद्ध आर्मी ब्याटिङमा

एपीएफविरुद्ध आर्मी ब्याटिङमा

आज दुबै टिम जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २२, २०७७
Read more →
दनुष्काको अर्धशतकमा श्रीलंका विजयी

दनुष्काको अर्धशतकमा श्रीलंका विजयी

शनिबार भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई ४३ रनले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २२, २०७७
Read more →
मेयर कप क्रिकेट आजबाट

मेयर कप क्रिकेट आजबाट

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २२, २०७७
Read more →
ऋषवको शतकमा भारतलाई अग्रता

ऋषवको शतकमा भारतलाई अग्रता

अहमदाबादमा दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले पहिलो इनिङ्समा ८९ रनको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २१, २०७७
Read more →
सरस्वती र एमएमएएमसीको विजयी सुरुवात

सरस्वती र एमएमएएमसीको विजयी सुरुवात

मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एसएमसीले किस्ट कलेजलाई ६ विकेटले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २१, २०७७
Read more →
विद्या भुषणको लगातार दोस्रो जित

विद्या भुषणको लगातार दोस्रो जित

शुक्रबार भएको खेलमा त्रिनगर स्कुललाई ६४ रनले हराउँदै विद्या भुषणले लगातार दोस्रो जित निकालेको हो ।

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, फागुन २१, २०७७
Read more →
फ्रेन्डसिप क्रिकेटमा हाम्रो किचेनको जित

फ्रेन्डसिप क्रिकेटमा हाम्रो किचेनको जित

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २१, २०७७
Read more →
अष्ट्रेलियाको जितमा फिन्चको अर्धशतक

अष्ट्रेलियाको जितमा फिन्चको अर्धशतक

विलिङटनमा शुक्रबार भएको चौंथो टी-ट्वान्टीमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ५० रनले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २१, २०७७
Read more →
मेयर कप क्रिकेटको विजेताले ५ लाख पाउने

मेयर कप क्रिकेटको विजेताले ५ लाख पाउने

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले नगद ५ लाख पाउने जनाएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २१, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 772 of 1257Next