भारतविरुद्ध अष्ट्रेलियालाई अग्रता
भारतलाई पहिलो इनिङ्समा अलआउट गर्दै दोसो इनिङ्स थालेको अष्ट्रेलियाले २ विकेटको क्षतिमा १ सय ३ रन जोडेको छ ।
भारतलाई पहिलो इनिङ्समा अलआउट गर्दै दोसो इनिङ्स थालेको अष्ट्रेलियाले २ विकेटको क्षतिमा १ सय ३ रन जोडेको छ ।
पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
सिड्नीमा शनिबार भारत पहिलो इनिङ्समा २ सय ४४ रन जोड्दा अलआउट भएको हो ।
दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा टेस्ट टिमको घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले स्पिनर धनन्जयलाई बलिङमा लगाएको १२ महिनाको निलम्बन फुकुवा गरेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लब तथा बिबी वारियर्सले बिबीसीसी किर्तिपुरलाई पराजित गर्यो ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै पियम कप माघ २ गतेबाट सुरु हुने जनाएको छ ।
जयसूर्याले श्रीलंका क्रिकेटलाई घरेलु र अन्तराष्ट्रिय क्रिकेटका लागि आफु उपलब्ध नहुने बताएका छन् ।
सिड्नीमा अष्ट्रेलियालाई शुक्रबार अलआउट गर्दै पहिलो इनिङ्स थालेको भारतले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर ९६ रन बनाएको छ ।
सिड्नीमा वर्षाले प्रभावित बनेको तेस्रो टेष्टको दोस्रो दिन घरेलु टोली ३ सय ३८ रनमा अलआउट बन्यो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी अक्टोबरमा महिला टिमले पाकिस्तान भ्रमण गर्ने जनाएको छ ।