सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
सन्दीपले ‘द हन्ड्रेड’ खेल्ने पक्का

सन्दीपले ‘द हन्ड्रेड’ खेल्ने पक्का

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिताको नयाँ मिति भने तय भएको छैन ।

By खेलपाटी संवाददाताबुधबार, माघ २१, २०७७
Read more →
फेब्रुअरी ३ : ऐतिहासिक टी-ट्वान्टी सिरिज जितेको दिन

फेब्रुअरी ३ : ऐतिहासिक टी-ट्वान्टी सिरिज जितेको दिन

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाली टिम दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, माघ २१, २०७७
Read more →
करण आबद्द पुने पराजित

करण आबद्द पुने पराजित

मंगलबार भएको खेलमा पुने दिल्ली बुल्ससँग ८ विकेटले पराजित भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २०, २०७७
Read more →
सोमपालले लिए विकेट, अरेबियन्स पराजित

सोमपालले लिए विकेट, अरेबियन्स पराजित

मंगलबार भएको खेलमा मराठा कलन्दर्ससँग ४ विकेटले पराजित भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २०, २०७७
Read more →
न्युजिल्याण्ड फाइनलमा

न्युजिल्याण्ड फाइनलमा

च्याम्पियनसिप अन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीचको सिरिज स्थगित भएसंगै न्युजिल्याण्ड फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २०, २०७७
Read more →
क्यानलाई काठमाडौं महानगरको ५० लाख

क्यानलाई काठमाडौं महानगरको ५० लाख

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, माघ २०, २०७७
Read more →
अष्ट्रेलियाको दक्षिण अफ्रीका भ्रमण स्थगित

अष्ट्रेलियाको दक्षिण अफ्रीका भ्रमण स्थगित

क्रिकेट अष्ट्रेलियाले मंगलबार दक्षिण अफ्रीका भ्रमण स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, माघ २०, २०७७
Read more →
करण आबद्द पुनेको अर्को हार

करण आबद्द पुनेको अर्को हार

सोमबार भएको खेलमा पुने बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ १९, २०७७
Read more →
अन्तर स्कुल क्रिकेट हुने

अन्तर स्कुल क्रिकेट हुने

जिल्ला क्रिकेट संघ महोत्तरीको आयोजना एवंम नरेश सिंह क्रिकेट एकेडमीको संयोजकत्वमा माघ २३ गतेबाट प्रतियोगिता आयोजना हुने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ १९, २०७७
Read more →
नेपाल र कतारबीचको सिरिज स्थगित

नेपाल र कतारबीचको सिरिज स्थगित

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाल र कतारबीचको सिरिज स्थगित भएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ १९, २०७७
Read more →
क्रिकेट टिमको कतार भ्रमण अनिश्चित

क्रिकेट टिमको कतार भ्रमण अनिश्चित

टी–२० क्रिकेट प्रतियोगिताका लागि कतार जाने निश्चित गरिएको नेपाली टिमको भ्रमण अनिश्चित बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ १९, २०७७
Read more →
क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि सोमबारबाट प्रशिक्षण गर्न लागेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ १९, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 769 of 1240Next