आर्मीद्वारा बागमतीलाई चुनौतिपूर्ण लक्ष्य
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनायो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनायो ।
प्रतियोगिताको पहिलो दिन ३ खेलहरु हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा कोहली शीर्ष स्थानमा यथावत रहेका छन् ।
टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
आईपीएलले बुधबार अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुनेछ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो ।
अष्ट्रेलियाले दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिजका लागि १९ सदस्सीय टिमको घोषणा गरेको हो ।
वेस्ट इन्डिजको क्षेत्रिय प्रतियोगिता सुपर-५० कप अघि गरिएको परिक्षणमा होपलाई कोरोना देखिएको हो ।
टियु क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
म्याच फिक्सिङमा दोषी पाईएपछि उनीहरु माथिको कारबाही कायम रहने आईसीसीले जनाएको छ ।
नेपाल क्रिकेट संघ क्यानको मंगलबार बसेको बोर्ड बैठकले बाइल्याट्रल टी-ट्वान्टी सिरिजमा सहभागिता जनाउने निर्णय गरेको हो ।