नेदरल्यान्ड्स र मलेसियाको रोमान्चक बराबरी
टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित बनाएको रोमान्चक खेल बराबरी भएको हो ।
टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित बनाएको रोमान्चक खेल बराबरी भएको हो ।
टियु क्रिकेट मैदानमा वर्षाले प्रभावित खेलमा नेदरल्यान्ड्सले डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १ सय २० रनको लक्ष्य दिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा कुशल ९३ औं स्थानमा रहेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार सिरिज स्थगित भएको जनाएको छ ।
टियु क्रिकेट मैदानमा मलेसियाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।
ओलम्पिकमा क्रिकेट सामेल गराउन अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पहल थालेको छ ।
पन्जाब र हैदरावादबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईको एपेक्स काउन्सिलले ९ स्थानमा विश्वकप आयोजना गर्नका लागि प्रस्ताव गरेको हो ।
चेन्नईमा मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।
चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
आयोजक मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबले भोलिबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।