भारतविरुद्ध कन्वेको अर्धशतक
न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर १ सय १ रन जोडेको छ ।
न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर १ सय १ रन जोडेको छ ।
साउथह्याम्पटनमा जारी टेस्टको दोस्रो दिन आइतबार भारत २ सय १७ रन जोड्दा अलआउट भएको हो ।
प्रतियोगिताको पहिलो दिन बर्षाको कारण पुरै प्रभावित बनेको थियो । दोस्रो दिन मात्र ६४ दशमलव ४ ओभर खेल हुन सक्यो । खराब प्रकाशका कारण दिनको खेल समय अघिनै सक्नु परेको थियो ।
इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो ।
पहिलो दिन शुक्रबार वर्षाले प्रभावित गरेपछि दुई टिमबीचको टेस्ट आजबाट सुरु हुन लागेको हो । वर्षाले प्रभावित गरेपछि पहिलो दिन शुक्रबार टस समेत नभई खेल सकिएको छ ।
केभिनले शुक्रबार एकदिवसीय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
विराट कोहलीको कप्तानीमा मैदान उत्रने भारत पहिलो संस्करणको उपाधि उचाल्न चाहन्छ ।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन् ।
जार्भिसले बिहीबार ३२ वर्षको उमेरमै क्रिकेटबाट सन्यास घोषणा हुन् ।
साउथह्याम्पटनमा हुने फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने छन् । फाइनल टेस्ट नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले न्युजिल्याण्डसँग खेल्नेछ ।